काठमाडौँ, ११ माघ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९२ हजार १ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रह्दै तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।