बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २० पौष । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ३ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९४ हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १३ सय २५ मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सिमकोट, ११ माघ । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–६ मा रहेको बराइ स्वास्थ्यचौकी झन्डै दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ ।

सर्लाही, ११ माघ । सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा

काठमाडौँ, ११ माघ । काठमाडौँमा ड्यूटीमा खटिरहेका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई जना चालकलाई  प्रहरीले पक्राउ गरेको छ ।