हिमालय एयरलाइन्सको सहयोग

काठमाडौँ, १९ पौष । हिमालय एयरलाइन्सले बालबालिकालाई सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रयास नेपाललाई शैक्षिक र चिकित्सा सामग्री सहयोग गरेको हो ।

कम्पनीले एक हजार ६ सय ५० वटा कपी, दुई इन्फ्रारेड थर्मामिटर, २ बोतल ह्‍यान्ड स्यानिटाइजर र हजार थान फेस मास्क सहयोग गरेको जनाएको छ ।

बालबालिकाहरूलाई कोभिड-१९ को महामारीबाट रक्षा गर्ने उद्देश्यका साथ कोभिड-१९ विरुद्ध प्रयोग हुने सामग्री प्रदान गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह देउवा

काठमाडौँ, ५ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरुबाट पनि विगतमा भएका गल्तीहरु

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति

पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक