नेप्से परिसूचक बढ्यो

काठमाडौँ, १४ पौष । आज समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले बढेर २ हजार १२ दशमलव ८९ अंकमा पुगेको छ ।

समग्रमा बजार बढे पनि धेरै जसो कम्पनीहरुको भने सेयर मूल्इ घटेको छ । उत्पादमूलक, लघुवित्त, निर्जिवन बिमा समूह र अन्य समूहमा रहेका कम्पनीहरु उकालो लागेका छन् भने नेप्सेमा रहेका बाँकी सबै सव–इन्डेक्स घटेर राताम्मे देखिएको छ । बैंकिङ ९.७० अंकले ओरालो लागेको छ भने विकास बैंक १८.९५ अंकले ओरालो लागेको छ । यसैगरी व्यापार ३.२२, होटल ४.५४, जलविद्युत १८.७२ र फाइनान्स २.१५ अंकले घटेको छ ।

आज दिनभर भएका २०९ कम्पनीका ३७ हजार ९१६ कारोबारबाट ८० लाख १ हजार ३१४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ९ करोड २२ लाख २७ हजार ८०३ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।