घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २१ असोज । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सयले घटेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९३ हजार ६ सय कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । थप ३५ सय १७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख  ६८ हजार २ सय ३५ जना

काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन्

भक्तपुर, १३ कार्तिक । काठमाडौँ उपत्यकाको पर्यटकीय गन्तव्यको रुपमा स्थापीत भक्तपुर र काभ्रे जिल्लाको सीमानामा पर्ने साँगामा आन्तरिक पर्यटकको क्रमिक

काठमाडौँ, १३ कार्तिक । थप २३ सय ६४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६४ हजार