सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड

काठमाडौँ, १२ असोज । सानिमा बैंकले निःशुल्क क्रेडिट कार्ड जारी गरेको छ । बैंकले ‘योपालिको दसैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा” नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गरेको जनाएको छ ।

यो योजना १२ असोजदेखि असोज मसान्त २०७७ सम्म आवेदन दिने सम्पूर्ण ग्राहकमा लागु हुने बैंकले जनाएको छ । यसैगरी पहिलो ५० ग्राहकले अनलाइन सपिङ पोर्टल दराजमा तीन हजारबराबरको सामान खरिद गर्दा ५ सयको निःशुल्क भौचर प्राप्त गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८८८ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

पोखरा, १४ कार्तिक । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा

धनगढी, १४ कार्तिक । कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । धनगढी

काठमाडौँ, १४ कार्तिक । सरकारले कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी गरेको छ । संक्रमण भएपछि सामान्यतया