काठमाडौँ, २ असोज । माछापुच्छ्रे बैंकले आफ्नो शेयरधनिलाई १०.४ प्रतिशत लाभांश (करसहित) वितरण गर्न प्रस्ताव निर्णय गरेको छ ।
बैंकको संचालक समितिको बैठकले गत आर्थिक बर्ष२०७६/७७ को खुद मुनाफाबाट आफ्नो शेयरधनिलाई १०.४ प्रतिशत लाभांश (करसहित) वितारण गर्ने निर्णय गरेको हो ।
विज्ञप्ति:






