सेयर कारोबार रोकियो

काठमाडौँ, २८ भदौ । नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आउँदा सेयर कारोबार रोकिएको छ ।

नेप्सेमा सेयर कारोबार खुलेको केही समयमै सिस्टममा समस्या आउँदा सेयर कारोबार रोकिएको छ । “नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकाले हाल कारोबार रोक्का राखिएको छ । हामी उक्त समस्या समाधानका लागि प्रयासरत छौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं ।” नेप्सेले आफ्नो वेबसाइटमा सूचना राख्दै भनेको छ ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्सेको अनलाइन कारोबार प्रणली (नट्स)मा समस्या आउँदा २ घण्टाभन्दा बढी कारोबार अवरुद्ध भएको थियो । जसले गर्दा साँझा ५ बजेसम्म बजार खुलेको थियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।