तीनवटा आँखा भएको सर्प भेटियो

एजेन्सी, तीनवटा आँखा भएको सर्प अस्ट्रेलियामा भेटिएको छ । उत्तर अस्ट्रेलियाको राजमार्गमा तीनवटा आँखा भएको अजिंगर सर्प भेटिएको हो ।

अस्ट्रेलियाको नर्थन टेरिटोरी पार्क एन्ड वाइल्डलाइफ सर्भिसले यस सर्पबारे जानकारी दिएको हो । यस सर्पको दुई आँखा प्राकृतिक रुपकै छन् । अर्को आँखा भने टाउकोमाथि छ ।

१५ इन्च लामो यस सर्प कमजोर भएको बताइएको छ । एक आँखामाथि भएकाले यस सर्पले आँखा बचाउने प्रयास गरिरहन्छ । वैज्ञानिकहरुले तीनवटा आँखा भएको सर्प पहिलोपटक देखिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र