चिसो पानी पिउनुका बेफाइदा

काठमाडौँ, ८ वैशाख । गर्मी मौसममा तिर्खा मेटाउन हामी चिसो पानी पिउने गर्दछौ तर चिसो पानी पिउनु हाम्रो शरीरलाई धेरै बेफाइदा हुने गर्दछ । गर्मी मौसममा प्राय सबैले फ्रिजमा राखिएको पानी पिउने गर्दछौ यसले शरीरलाई फाइदा भन्दा बेफाइदा बढी गर्छ ।

बेफाइदा : 

१. चिसो पानी पिउनाले रक्तनलीहरु खुम्चिने हुन्छ ।

२. खानेकुरा राम्रोसंग पच्दैन चिसो पानी पिउनाले आवश्यक मात्रामा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन ।

३. चिसो पानी, फ्रिजमा राखेको पानी या बरफहरुको सेवनले मुटुको धड्कनमा असर पार्छ ।

४. स्नायुतन्तुलाई उत्तेजित गराइदिन्छ र मुटुको गति कम हुने गर्छ ।

५. चिसो पानी पिउनाले शरीरमा अनावश्यक रुपमा उर्जा खर्च हुन्छ ।

६. चिसो पानी पिउनाले खानेकुरामा भएका पोषक तत्व शरीरले सबै प्राप्त गर्न सक्दैन ।

७. चिसो पानी पिउनाले घाँटीमा मांशपेशी तथा कोशिकाहरुमा असर गर्दछ ।

८. चिसो पानी पिउनाले घाँटीमा संक्रमणको खतरा पनि हुन्छ ।

९. खरभुजा वा काँक्रो खाए लगत्तै पानी पिउँदा रुगा खोकी शुरु हुने खतरा हुन्छ ।

१०. खाना पछि तत्काल पानी पिउँदा शरीरमा तैलीय पदार्थ बढ्छ ।

११. खाली पेटमा पानी पिउँदा चिसो लाग्ने र अन्य विरामी हुने खतरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ

काठमाडौँ, १८ असोज । तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका

काठमाडौँ, १८ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ