काठमाडौँ, १५ चैत । चर्चित गायिका मेलिना राईको ‘पर्खाइमा’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा भोजराज पाण्डेको शब्द तथा नविन श्रेष्ठको संगीत रहेको छ । मुकेश हुमगाईले छायाँकन गरेको म्यूजिक भिडियोमा आशा खड्का, अमन श्रेष्ठ र अनमोलको अभिनय रहेको छ ।
बबिता श्रेष्ठको निर्देशनमा रहेको उक्त गीतको म्यूजिक भिडियोलाई अभिनास डि।सिले संपादन गरेका हुन् ।
भिडियो






