परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण

काठमाडौँ, ११ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी रोल्पा जिल्लाका सबै छात्रालाई महिनावारी व्यवस्थापनका लागि सेनेटरी प्याड वितरण गरिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइको समन्वयमा सेभ द चिल्ड्रेनले जिल्लाका १७ परीक्षा केन्द्रमा प्याड वितरण गरेको हो । परीक्षाको समयमा हुने महिनावारीले छात्रालाई प्रभावित नगरोस् भनेर प्याड वितरण गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमख दानबहादुर गुरुङले बताएका छन ।

उक्त जिल्लाबाट यस वर्षको एसइई परीक्षामा साधारण र प्राविधिक गरी ८१ विद्यालयका तीन हजार ५२६ परीक्षार्थी सम्मिलित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १८ असोज । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एउटै धार्मिक–पर्यटकीय परिपथमा जोड्ने गरी ‘शिव सर्किट’

काठमाडौँ, १८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न

जुम्ला, १८ असोज । छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित

काठमाडौँ, १७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । जनमत पार्टीको