हाम्रो सस्थ्यका लागी ग्रिन टी पिउदा धेरै फाईदा हुने गर्दछ ।
– ग्रिन टी दैनिक पिउँदा मोटोपन घटाउँछ र तौल नियन्त्रण गर्छ ।
– मधुमेह हुने सम्भावनालाई कम गराउँछ, यसले इन्सुलिन नियन्त्रण गर्छ, रगतमा चिनीको मात्रा पनि कम गराउँछ ।
– एक अध्ययनका अनुसार ग्रिन टीले दिमागको सेललाई टुट्नबाट बचाउँछ, यसले अलजाइमर र पार्किन्सनको खतरा कम हुन्छ ।
– ग्रिन टीमा केटेचिन नामको एन्टिअक्साइड हुन्छ, जसले घाँटी तथा दाँतमा हुने संक्रमणबाट बचाउँछ ।
– अनावश्यक तनावबाट मुक्ति दिन्छ ।
– ग्रिन टीले अनुहारमा सौन्दर्य थप्छ र चकम दिलाउँछ ।
– ब्लडप्रेसर नियन्त्रण गर्छ, साथै मुटुका बिरामीलाई हृदयघातको सम्भावना कम गराउँछ ।




