जन्मदिनमा निःशुल्क स्वास्थ्य शिविर

घोराही उपमहानगरपालिका–१४ मा मनबहादुर पुनमगरको ८८औँ जन्मदिनका अवसरमा उनका छोराहरुले एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

शिविरमा स्थानीय ढोडेनी टोल विकास समिति र अन्य टोलका स्थानीयवासीलाई लक्षित गरी शिविर आयोजना गरिएको जनाएको छ ।शिविरमा दन्त र आँखाबाहेक सबै रोगको स्वास्थ्य जाँचको व्यवस्था साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

स्थानीय ढोडेनीमा यसअघि स्वास्थ्यका कुनै पनि शिविर भएका थिएनन् । यसअघि उनीहरूले ढोडेनी मा रु ४५ लाख खर्च गरेर मनदिल भ्यूटावर निर्माण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्