इनेबल नेपालद्वारा निःशुल्क ‘थ्रीडी प्रिन्टेड’ हात

काठमाडौँ, १२ मंसिर । इनेबल नेपालले हात नभएका बालबालिकाहरुका लागी ‘थ्रीडी प्रिन्टेड’ हात निःशुल्क गर्दै आएको छ ।

इनेबल नेपालले अहिलेसम्म रोश्नीजस्तै १३ जना बालबालिकालाई ‘थ्रीडी प्रिन्टेड’ हात निःशुल्क वितरण गरिसकेको छ । ‘थ्रीडी प्रिन्टेड’ हातका लागि संखुवासभा, सिन्धुपाल्चोक, पोखरा आदिबाट काठमाडौँमा आएर हात लगाउने गरेका छन् ।

‘थ्रीडी प्रिन्टेड’ हात प्रयोग गर्नेमा जन्मजात हात नभएका बालबालिको सङ्ख्या धेरै छ । आफूहरुले निःशुल्क वितरण गरेको ‘थ्रीडी प्रिन्टेड’ हातले बालबालिकालाई ठूलो सहयोग मिलेको संस्थाको भनाइ छ ।

‘थ्रीडी प्रिन्टेड’ हात क्यानाडामा बस्ने ऋषि श्रेष्ठ, अमेरिकामा बस्ने प्रमोद श्रेष्ठको सहयोगबाट थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १८ असोज । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एउटै धार्मिक–पर्यटकीय परिपथमा जोड्ने गरी ‘शिव सर्किट’

काठमाडौँ, १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘केन्द्रीय उम्मेदवार छनोट समिति’ गठन गरेको

जुम्ला, १८ असोज । छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित

काठमाडौँ, १७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । जनमत पार्टीको