१६ औँ अनसनको तयारीमा डा. केसी

काठमाडौं, १० मंसिर ।  चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीले १६ औँ अनसनको तयारी गरेका छन् ।

 डा। केसीले सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै पूनः अर्को अनसनको तयारी गरेका हुन् ।

अनसनको तयारीमा रहेका डा केसीले पूर्व सम्झौता कार्यान्यनको लागि सरकारलाई तीन हप्ताको समय दिने र यो समयमा पनि सरकारले पहलको कुनै कदम नउठाए बाध्य भएर अनसन सुरु गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १७ असोज । लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्

एजेन्सी, १७ असोज । जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा बेरोजगारी दर २.४ प्रतिशत थियो

एजेन्सी, १७ असोज । अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको सङ्ख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको

एजेन्सी, १६ असोज । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ ।  नयाँ व्यवस्था अक्टोबर २ अर्थात्