निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, ६ मंसिर । गुल्मीमा अपाङ्गता भएकाहरुकोे लागि एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको छ ।

चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा भएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा आशा अपाङ्ग केन्द्र गुल्मी, चन्द्रकोट गाउँपालिका गुल्मी, अपाङ्ग वाल अस्पताल बनेपा काभ्रे, सक्षम परियोजना गुल्मी, चक्रेश्वर अपाङ्ग समाज शान्पिुर गुल्मीको संयोजनमा गरिएको छ  ।

 जिल्लाका बिभिन्न ठाउँबाट आएका पूर्ण अशक्त अपाङ्गहरुको लागि ७ थान हुइलचियर, ५ थान बैशाखी, १ थान वार्कर, ५ जनाको लागि कृतिम हातखुट्ट मापन, ५ जनालाई  उपचारको लागि अपाङ्ग बनेपा पठाउने गरी शिविर सम्पन्न भएको जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १७ असोज । लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्

एजेन्सी, १७ असोज । जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा बेरोजगारी दर २.४ प्रतिशत थियो

एजेन्सी, १७ असोज । अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको सङ्ख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको

एजेन्सी, १६ असोज । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ ।  नयाँ व्यवस्था अक्टोबर २ अर्थात्