आज विश्व निमाेनिया दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

(कार्तिक २६, काठमाडाैँ) । आज विश्व निमोनिया दिवस, पाँच वर्षमुनिका बालबालिकामा अकालको मृत्यु रोक्न जनमानसमा जागरुकता फैलाउनु मुख्य उद्देश्य साथ आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् २००९ यता हरेक वर्ष नोभेम्बर १२ का दिन विश्वभर निमोनिया दिवस मनाइन्छ । निमोनियाका कारण नेपालमा हरेक वर्ष पाँच वर्षमुनिका ५ हजार ६ सय बालबालिकाको मृत्यु हुने तथ्यांक छ ।

आर्थिक बर्ष २०७३/०७४ मा कान्तिबाल अस्पतालमा मात्र १ हजार २ सय ७५ जना बालबालिकालाई निमोनियाको उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १७ असोज । लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्

एजेन्सी, १७ असोज । जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा बेरोजगारी दर २.४ प्रतिशत थियो

एजेन्सी, १७ असोज । अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको सङ्ख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको

एजेन्सी, १६ असोज । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ ।  नयाँ व्यवस्था अक्टोबर २ अर्थात्