माइतीलाई किन उपहार ढाका टोपी दिइन्छ ?

(कार्तिक १९, काठमाडौं) ।  तिहारमा भाइटिकाको दिन चेलीले माइतीलाई उपहार दिने चलन रहेको छ ।

माइतीलाई चेलिले किन उपहार ढाका टोपी दिइन्छ ? भन्ने अर्थमा टोपी, तिहारको भाइटिकामा दिदी वहिनीले दाजुभाईको शिरमा ढाकाटोपी लगाइदिने चलन छ । टोपी जस्तै दाजुभाईको सिर उच्च रहोस् भन्ने प्रतिकात्मक सन्देश सहित ढाका टोपी उपहार दिइन्छ ।

टोपीप्रति हाम्रो भावनात्मक सम्बन्ध पनिछ। हामीलाई चिनाउनु परे ढाका टोपी हाम्रो मानक बन्छ । यो हाम्रो आफ्नै उत्पादन, रचना र  आस्थाको प्रतिक हो ।

भाइटिकामा माइतीको टाउको खाली राख्नुहुँदैन । यहि कारण टोपी पहिर्‍याइदिने गरिन्छ । ढाका टोपी दाउरा सुरुवालका साथमा लगाइने गरिन्छ । ढाका टोपी  नेपालीहरुको राष्ट्रिय पोशाक पनि हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्