निःशुल्क स्वास्थ्य शिविर सुरु

(कार्तिक ७, धनकुटा) ।  धनकुटामा आज बुधबारबाट कार्तिक १७ गतेसम्म निःशुल्क बृहत्त शल्यक्रिया स्वास्थ्य शिविर २०७५ शुरु भएको छ ।

अलोहामिसन अन्तर्गत  अमेरिकन ४० जना विशेषज्ञ डाक्टरहरुको टोलीले सेवा दिने गरी धनकुटा अस्पतालमा बृहत्त निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।

शिविरमा शरीरका गाँठागुठी, कोठी, हर्निया, हाइड्रोसिल, मुत्रथैलीको पत्थरी, मेजर पायल्स, कृतिम हात लगाउने, पाठेघर झरेको शल्यक्रिया, पाठेघरमा मासु पलाएको, पित्तथैलीको पत्थरी, दाँत सम्बन्धी सफल उपचार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १७ असोज । लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्

एजेन्सी, १७ असोज । जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा बेरोजगारी दर २.४ प्रतिशत थियो

एजेन्सी, १७ असोज । अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको सङ्ख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको

एजेन्सी, १६ असोज । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ ।  नयाँ व्यवस्था अक्टोबर २ अर्थात्