स्व.साहको जीवनी सार्वजनिक

(भदौ ३०, काठमाडौं) । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज सिराहाका स्व. जयगोविन्द साहको संघर्षशील जीवनका पुस्तक सावर्जनिक भएको छ  ।

काठमाडौंमा एक कार्यक्रम गरि १०१ वर्षीय किसान नेता जनक यादवद्वारा ‘जयगोविन्द साह : एक संघर्षशील व्यक्तित्व’ नामक पुस्तक विमोचन गरिएको  हो  ।

उक्त पुस्तक विमोचन कार्यक्रममा वामपन्थी नेता विष्णुवहादुर मानन्धर, अमिक शेरचन, लीलामणि पोखरेल, कमल कोइराला, श्याम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असाेज । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिना

हेटौँडा, २४ असोज । अरिंगाल पोल्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका मकवानपुरको थाहा नगरपालिका–१, बाराहीचौरका ३० वर्षीय उत्सव गोपालीको

काठमाडौँ, २४ असोज । सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी टोलीले

काठमाडौँ, २४ असोज । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु