गजल 

किनरा अलपत्र पारेर नदी अर्कै बाटो गयो
बचपन गयो जिन्दगीको सुखमय पाटो गयो

बाहिरी निर्णायकमण्डलको भूमिका निभाउदैछ
कही हुन्छ अब प्रतियोगी बनेर लाटो गयो

दिलमा बसेर जानेको यादअझै पनी गएन
न घाउ निको भयो न घाउको खाटो गयो

रास्ट्र र भक्ति पनी थरी थरी देखियो
कही न कही बहानामा आफ्नै देशको माटो गयो

बच्चाहरुलाई माया गर्न कहिले सिकाइएन
गल्ती गर्यो की सातो लीन सुरुमै भाटो गयो।।

ॐबिक्रम कटूवाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २९ सय

काठमाडौँ, २३ असोज ।  कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण

काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि

काठमाडौँ, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ