Chagas (चगाज) रोग के हो ? हर्नुहोस बच्ने उपाय !

(भदौ ४, काठमाडौं) । Chagas (चगाज) रोग परजीबी Trypanosoma Cruzi को कारणले लाग्ने एउटा रोग हो ।

यो रोग जनावर र मनिसमा फैलने गर्दछ । यो रोग संक्रमित किराहरुबाट सर्दछ जस्तै उपिया, लाम्खुटे, उडुसले टोकेमा र संक्रमित गर्भवती  आमाबाट बच्चामा, रगत लिदा वा दीदा , सरिरको अंगहरु  लिदा वा दिदा रोग  लाग्ने गर्दछ ।

यो रोग लागिसकेपछि ज्वारो आउने, थकान लाग्ने, बान्ता हुने, आखा वरीपरी दुख्ने जस्ता लक्षणहरु देखा पर्दछन ।

रोगबाट यसरी बच्न सकिन्छ  : 

  • संक्रमित किराहरु फैलन नदीन बिभिन्न सरसफाईमा ध्यान दिने साथै किटनासक औसधीहरु प्रयोग गर्ने ।
  • रगत लिनुपरेमा वा दिनुपरेमा चेक गरेर मात्र लिनुपर्दछ ।
  • शरिरको अंगहरु लिनूपरे वा दिनुपरे पनी चेक  गरेर मात्र  लीन दिने गर्नु पर्दछ  ।
  • संक्रमित आमा छ भने  बच्चा नजन्माउन सल्लाह दिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्