भदौ १५ देखि ‘ट्र्यामाडोल’ (दुखाई कम गर्ने) औषधि खुला विक्री गर्न रोक

 (साउन २५, काठमाडौं)। औषधि व्यवस्था विभागले दुखाई कम गर्न प्रयोग हुने ‘ट्र्यामाडोल’ औषधि यही भदौ १५ गतेदेखि विक्री वितरणबाट रोक लगाइएको छ ।

ट्र्यामाडोल दुःखाइ कम गर्न प्रयो हुने औषधी हो। बजारमा यस औषधीको दुरुपयोग तथा विक्री वितरणमा पनि व्यापक अनियमितता बढेकाले यसको विक्री वितरणमा कडाइ गर्न लागिएको हो।

 उक्त औषधी प्रिस्कृप्सनको आधारमा रेकर्ड राखेर मात्र उपलब्ध गराउन लागिएको हो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा

काठमाडौँ, १८ असोज । २०८३ साल असोज १८ गते आइतबारको राशिफल । मेष : दिन सामान्य राम्रो छ। सामाजिक काममा आंशिक

काठमाडौँ, १७ असोज । कैलालीमा ड्यूटीमै रहेका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार भजनी

काठमाडौँ, १७ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा एक युवक पोखरीमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार स्थानीय