केसीको समर्थनमा प्रदर्शनमा उत्रिएका दुई दर्जन बढी चिकित्सक पक्राउ

 (साउन १०, काठमाडौँ) ।  डाक्टर गोविन्द केसीको मागलाई सम्बोधन गर्नुपर्ने भन्दै  प्रदर्शनमा उत्रिएका दुई दर्जनभन्दा बढी चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

डा. गोविन्द केसीको माग सम्बोधन गर्दै दबाब दिँदै शिक्षण अस्पताल महाराजगंजको  सडकमा प्रर्दशनमा उत्रिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका चिकित्सकलाई नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा राखिएको छ ।

चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै डा. केसीले अनसन बसेको बिहीबार २७ औं दिन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।