कांग्रेसको सडक आन्दोलन : कहिले कहिले गर्दैछ आन्दोलन ? (सुचीसहित)

(साउन २, काठमाडौं) । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको गतिविधिको चर्को विरोध गर्दै सडक आन्दोलनलाई चर्काउने भएको छ ।

काग्रेसको पदाधिकारी बैठकले सरकारका पछिल्ला निर्णय र गतिविधिका विरुद्ध ३ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको हो । अवका दिनमा सदन र सडक दुवैमा एकै साथ आन्दोलन गर्ने निर्णय सँगै निम्न आन्दोलनको घोषणा गरेको छ ।

कहिले कहाँ के गर्दैछ ?

साउन ३ गते संघीय संसद र सातवटै प्रदेशसभाका बैठक अवरुद्ध, प्राध्यापक संघ र नेपाल चिकित्सक संघको नेतृत्वमा संयुक्त जुलुस प्रदर्शन (माइतिघर मण्डला)

साउन ५ गते तरुण दलको नेतृत्वमा नेतृत्वमा राजधानीमा प्रदर्शन

साउन ६ गते राजधानीमा सरकारका क्रियाकलापलाई लिएर अन्तरक्रिया

साउन ८ गते भक्तपुर, ललितपुर र काठमाडौं कांग्रेसको नेतृत्वमा प्रदर्शन

साउन १५ गते ७७ जिल्लाकै सदरमुकाममा एकसाथ संयुक्त प्रदर्शन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र