आँखाको वरिपरिको कालो धब्बा हटाउने ५ टिप्स

(असार ३१, काठमाडौँ) । हाम्रो आँखाको वरिपरिको विभिन्न कारणले कालो धब्बा रहेको हुन्छ । यसलाई हटाउन हामी निम्न कुराहरु अपनाउन सक्छौ ।

काँक्रो – काँक्रोलाई गोलो गरी काट्ने र आँधा वरिपरि १५ मिनेटसम्म राख्नुस र सफा पानीले पखाल्ने ।

टमाटर – १० मिनेट जति टमाटरको रस र कागतीको रस मिसाई आँखाको वरिपरिको कालो धब्बामा लगाउने र पानीले पखाल्ने ।

गुलाब जल – कटनको कपडाको डल्लो बनाई त्यसलाई गुलाव जलमा डुवाउने  र १० मिटेनसम्म त्यसलाई आँखामा राखिदिने ।

पुदिना – पुदिनाको पातलाई पिसने र आँखा वरिपरि लगाउने १५ मिनेट पछि सफा पानीले पखाल्ने जसले गर्दा हाम्रो आँखाको डार्क सर्कल हटाउन मद्धत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा

काठमाडौँ, १८ असोज । २०८३ साल असोज १८ गते आइतबारको राशिफल । मेष : दिन सामान्य राम्रो छ। सामाजिक काममा आंशिक

काठमाडौँ, १७ असोज । कैलालीमा ड्यूटीमै रहेका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार भजनी

काठमाडौँ, १७ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा एक युवक पोखरीमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार स्थानीय