विश्वकप फुटवल रसियामा : क्याप्टेन लामा, धुर्मुस र लामिछानेको तस्विर प्रदर्शन

(असार १९, काठमाडौं) । नेपाल विश्वको निम्ती सुन्दर शान्त र विशाल देशको रुपमा सु-परिचित देशको हो, जसमा आम नेपाली जनताले नेपाली हुनुमा गर्भ रहेको छ ।

रसियामा भईरहेको विश्वकप फुटवलमा नेपाली तीन व्यक्तित्वको रुपमा पर्शुक पोखरेलले नेपाली झण्डाको साथमा क्याप्टेन तथा कलाकार विजय लामा, कलाकार सितारमा कट्टेल ‘धुर्मुश’ र पत्रकार रवी लामिछानेको फोटो सहित प्रतियोगीतामा दर्शकको रुपमा सहभागिता जनाएका थिए ।

पोखरेलले भनेका छन् ‘हजुरको अनमतिविना मैले फिफा वल्र्डकप २०१८ रसियामा फोटो शो गरे त्यसको लागि माफी माग्छु तर हामी युवाको लागि हजुरहरु महान हुनुहुन्छ त्यसैले मैले तस्विर प्रदर्शन गरे ।’

उनको भनाई मात्र नभई आम नेपाली जनताको मनमुटुका सारथीको रुपमा लिन सकिन्छ लामा, धुर्मुस र लामिछाने । राष्ट्रप्रेमी, देशभक्त तथा प्रगतिशिल सोच विचार बोकी सामाजिक कार्यमा तल्लीन रहेका व्यक्तित्व जसले नेपाल र नेपाली हुनुमा गर्भ गर्ने साहस प्रदान गर्नमा थप उत्प्रेरण प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना

काठमाडौँ, १० असोज । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको मुसिकोट