तीन किलो सुनसहित नागढुंगाबाट दुई भारतीय नागरिक पक्राउ

(असार १६, काठमाडौं) । राजधानिको मुख्य नाका नागढुंगा चेकप्वाइन्टबाट ३ किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

शनिवार बिहान साढे ११ बजे भारतीयत नम्बर युके ०२४६८४ नम्बरको प्लेट भएको गाडी सहित पक्राउ पक्राउ परेका भारतीय नागरीक मनोज विक र दिपक कुमार मोर्रे रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–४

काठमाडौँ, ८ भदौ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ

काठमाडौँ, ८ भदौ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट