पहिरोका कारण नारायणगढ – मुग्लिन सडक अवरुद्ध, जनजीवन कष्टकर

(असार १२, काठमाडौं) । केहि दिने देखिको अविरल वर्षाका कारण नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलो, जलबिरे तोपेखोला लगायतका स्थानमा पहिरो खस्दा आवागमन अवरुद्ध बनेसँगै जनजीवन कष्टकर वनेको छ ।

मंगलबार बिहान ५ः३० बजेतिर विभिन्न स्थानमा पहिरो खसपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाउने कार्य भईरहेको प्रहरीले जनाएको छ । पहिलो धेरै ठाउँमा साथै ठूला ठूला भएकाले आवागमन संचालन गर्न केहि समय लाग्ने भएकोे छ ।

पहिरोका कारण नारायणगढ – मुग्लीन सडक दैनिकजसो सवारी आवागमन प्रभावित भएसँगै घन्टौं जाममा बस्नुपर्ने वाध्यता रहेको छ । त्यस्तै नेपाल प्रहरीले सम्भव भएसम्म वैकल्पिक मार्गहरुको प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–४

काठमाडौँ, ८ भदौ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ

काठमाडौँ, ८ भदौ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट