अध्यक्ष प्रचण्ड अझै केही दिन सिंगापुरमै रहने

(असार ११, काठमाडौं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि डाक्टरको सल्लाह अनुसार अझै केहि दिन सिंगापुर नै वस्ने भएका छन् ।

प्रचण्ड पत्नी सीताको उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल लगायतका समस्याका कारण गतसातादेखि सिंगापुरमा उपचार भइरहेको छ ।

अहिले सीता दाहाललाई चिकित्सकहरुले फिजियो थेरापी गराइरहेका छन् । अझै केही दिनसम्म फिजियो थेरापी गर्नुपर्ने भएकाले प्रचण्ड केही दिन सिंगापुरनै वस्ने भएका हुन । पत्नी सीताको उपचारका लागि प्रचण्ड गत असार ४ गते सिंगापुर गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate