सप्तरीको विष्णुपुरमा चट्याङ लागेर यादवको मृत्यु, एक घाइते

(असार १०, सप्तरी) । वर्षा यामको शुरुसँगै सप्तरीको विष्णुपुर गाउँपालिका–६ स्थित खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागि केशरी यादवको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

शनिबार साँझ परेको चट्याङ्मा परि ५० वर्षीया यादवको मृत्यु भएको हो । यस्तै, केशरीसँगै खेतमा मुगको दाल टिप्न गएकी २५ वर्षीया रिन्कु यादव चट्याङ लागेर घाइते भएकी छन् । उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–४

काठमाडौँ, ८ भदौ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ

काठमाडौँ, ८ भदौ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट