जिल्ला सभापति भेलाको निष्कर्ष : नेतृत्व परिवर्तन अहिलेको आवश्यकता

(असार ७, हेटौंडा) । नेपाली काग्रेस जिल्ला सभापति भेलाको निस्कर्षले वर्तमान नेतृत्वले अहिलेको नेपाली काग्रेस अघि वढ्न नसक्ने भन्दै तुरुन्त नेतृत्व परिवर्तन गर्नुपर्ने निस्कर्ष निकालेको छ ।

असार ५ गतेदेखि प्रदेश नं. ३ को अस्थायी राजधानी हेटौंडामा शुरु भएको उक्त कार्यक्रम आज नेतृत्वको समिक्षा गर्दै नेपाली काँग्रेसको जिल्ला सभापति भेला समापन हुदैछ ।

भेलामा बोल्ने अधिकांश सभापतिले निर्वाचन हार्नुमा पार्टी नेतृत्व बढी जिम्मेवार भएको आरोप लगाएका छन् । चुनावमा नेतृत्वले आफ्नो मनखुसीले उम्मेदवार छनौट गर्नु नै हास हुनु भएको बताएका छन् । उम्मेदवार छनौटको क्रममा गुटगत तथा नातावाद हावी हुनु नै काग्रेसको पराजय भएको निस्कर्ष निकालेको छ ।

हारको आआफ्नो जिल्लाको नैतिक जिम्मेवारी लिन तयार रहेको बताउँदै देशभर निर्वान हार्नुको जिम्मेवारी कस्ले लिने भन्दै प्रश्न गरेका थिए ।
नेता रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला तथा गणेशमान सिं लगायतको समुहले केन्द्रीय सभापतिको आलोचना गरे भने संस्थापन पक्षले प्रतिवाद गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । हाल कोशी, मधेशस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म

काठमाडौँ, १४ असार ।२०८३ साल असार १४ गते आइतबार सन् २०२६ जुन २८ तारिख। जेठ शुक्ल पक्षको चतुदर्शी तिथि ।

काठमाडौँ, १३ असार । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय

उदयपुर, १३ असार । टिपर दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । शनिबार जिल्लाको कटारी नगरपालिका १ पानीट्याङ्कीस्थित सिद्धिचरण