राजपाको निष्कर्ष : संविधान संशोधन अनि सरकार

(असार ५, काठमाडौं) । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन भए पछि मात्र सरकामा जाने निर्णय गरेको छ ।

राष्ट्रिय जनता पार्टीको राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै संविधान संशोधनको विषय महत्वपूर्ण भएकाले सरकारलाई संशोधन गर्नको लागि दबाब दिनुपर्ने निष्कर्ष निकालेको हो ।

राजनीतिक समिति बैठकमा पार्टीको बिधान, संसदीय दलको बिधान, पार्टी महाधिबेशनको तयारी, संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक लगायतका पदाधिकारी छनौट लगायतका एजेण्डा तथा महाधिवेशनका विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–४

काठमाडौँ, ८ भदौ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ

काठमाडौँ, ८ भदौ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट