blood donation बारे अनौठा तथ्य

(असार ३, एजेन्सी) ।  हेनुहोस Blood donation बारे अनौठो तथ्य :

– Blood donation बाट बर्समा १ अर्ब १२ करोड युनिट रगत संकलन हुन्छ ।

– WHO का अनुसार भारतमा  २० लाख युनिट रगत अभाव हुन्छ ।

– सबैभन्दा पहिले पत्ता लागेको रक्त समुह ए, बी, एबी र ओ हो ।

– अमेरिकामा हरेक दिन रेड ब्लड सेल ३६हजार युनिट, प्लेटलेट ७ हजार युनिट र प्लाज्मा ७ हजार युनिट आवश्यक पर्छ।

– झिकिएको प्लेटलेट ५ दिनभित्र र रेड ब्लड सेलहरु भने ४२ दिनभित्र प्रयोग गरिसक्नु पर्छ।

– संकलन गरिएका सबै रगतको एचआइभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी  सिफलिसको परीक्षण गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित