इटहरीमा यौनजन्य क्रियाकलाप बढ्दो : पाँच जना पक्राउ

(जेष्ठ ३०, इटहरी) ।  इटहरी यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा पाँच युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय यौनजन्य क्रियाकलाप वढ्ने क्रममा रहेको छ । इटहरी  उपमहानगरपालिका–६ खेतीखोलामा कोठा भाडामा लिई यौनजन्य क्रियाकलाप सञ्चालन गर्ने गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मंगलबार साँझ इटहरीका तीन युवती तथा मोरङका दुई युवकलाई नियन्त्रणमा लिएको हो ।

यसै क्रममा पक्राउ परेका युवतीहरुले स्थानीय विष्णु आचार्यको घर भाडामा लिई यौनजन्य गतिविधि सञ्चालन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, इटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–४

काठमाडौँ, ८ भदौ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ

काठमाडौँ, ८ भदौ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट