गायक चेतनको ‘घरको याद’ बोलको गीत रिलिज (भिडियो सहित)

(जेठ १९, काठमाडौँ) । गायक तथा संगीतकार चेतन सापकोटाको ‘घरको याद आयो’ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।

उक्त गीतमा परदेशमा बसेर घरको याद आएको  साथै परदेशमा बस्दा को पिडा व्यक्त गरिएको छ । वि स्टार नेपालको अफिसियल यु ट्युब मार्फत रिलिज गरिएको गीतमा सापकोटाकै  रचना तथा शब्द रहेको छ ।

सापकोटाकै निर्देशन रहेको भिडियोमा बिशाल भट्टले छायांकन गरेको हुन् भने  टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

सो गीतको म्युजिक भिडियोमा राजु,रोमा,कंडेल डोचाराम सापकोटाले  अभिनय  गरेका छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २३ असाेज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार