काठमाडौँ, ६ भदौ । केही समय अगाडि साइबर ब्युरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्यो । पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन् ।
काठमाडौँ, ६ भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले घरायसी प्रयोगका राउटर आयातमा प्राधिकरणबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। प्राधिकरणले राउटरसहितका इन्टरनेटसँग सम्बन्धित भौतिक उपकरणहरूको न्यूनतम गुणस्तर निर्धारण गर्दै पूर्वस्वीकृतिको व्यवस्था
एजेन्सी, २५ साउन । टेस्लाका मालिक एलन मस्कले थप ७.९२ मिलियन सेयर बेचेका छन् । बीबीसीका अनुसार जसको मूल्य करिब ४६.८८ बिलियन रहेको छ । सेयर गत हप्ता फर्मको वार्षिक
काठमाडौँ, १२ साउन । काठमाडौँ जिल्ला समन्वय समितिलाई जिल्लाको एकीकृत सूचना अभिलेख केन्द्रको रुपमा विकास गरिने भएको छ । जिल्ला भित्रका काठमाडौँ महानगरपालिका सहित १० वटै नगरपालिकामा भएको विकास निर्माण
काठमाडौँ, ९ साउन । मोबाइल एप्लिकेशनबाट राहदानीबारे जानकारी लिन मिल्ने भएको छ । राहदानी विभागको 'नेपाल ईपासपोर्ट' नामक मोबाइल एपबाट राहदानी सम्बन्धी विवरण हेर्न सकिने राहदानी विभागले जनाएको छ ।
जुम्ला, ७ साउन । जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित नेत्र ज्योति माध्यमिक विद्यालय हाकुँले शिक्षकलाई ल्यापटप वितरण गरेको छ । डिजिटल माध्यमबाट पढाउन सहज पुर्याउने उद्देश्यसहित ल्यापटप वितरण
काठमाडौँ, ६ साउन । कहिले ह्वाट्सएपमा लाखाँको चिट्ठा परेको म्यासेज त कहिले व्यक्तिगत नम्बरहरूबाट आउने ओटीपी । अनि कहिले म्यासेन्जरमा आउने ‘स्पाम लिङ्क'। नेपाली दूरसञ्चार प्रयोगकर्ता प्रायः केही न केही जोखिमको
काठमाडौँ, ३२ असार । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गतेदेखि नयाँ दर लागु हुने भएको छ । नेपाल सरकारले हाल लिदै आएको १३ प्रतिशत दूरसञ्चार
काठमाडौँ, ३० असार । निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन अवस्थामा छन् । ६५९ वटा ल्यापटपको मूल्यसमेत खुलाइएको छैन । मूल्य नखुलाइएका ल्यापटपमध्ये ५८१ वटा प्रयोग नगरी थन्काइएका छन् ।
काठमाडौँ, ९ असार । मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपियाँभन्दा बढीको मोबाइल आयात भइरहेकामा पछिल्ला दुई महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार