काठमाडौँ, १६ चैत । चैत २९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सरकारले सिफारिस गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आज दिउँसोको
काठमाडौँ, १६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेटवार्ता भएको छ । आज शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधीश राउतले भेट गरेका हुन् । प्रधान
काठमाडौँ, १६ चैत । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ । आज सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले ओलीलाई पक्राउ गर्नुको
काठमाडौँ, १६ चैत । अर्थ मन्त्रालयले एकसाथ ३० उपसचिवको सरुवा गरेको छ । अर्थमा कार्यरत उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा भएको मन्त्रालयले जनाएको छ । यसबाहेक कतिपय
काठमाडौँ, १६ चैत । नेकपा एमालेका नेता कार्यकर्ताहरूले आज पनि विरोध प्रदर्शन गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीका रिहाइको माग गर्दै उनीहरुले माइतीघरदेखि बानेश्वरसम्म जुलुस प्रदर्शन गरेका हुन् ।
काठमाडौँ, १६ चैत । राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । उनले आजका मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । झाले राजीनामामा लेखेका छन्,‘हालको देशको परिवर्तित
काठमाडौँ, १६ चैत । पक्राउ परेका पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । विभागले अदालतबाट
काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । मंगलबार बिहान ११ बजे महाराजगञ्जको स्मार्ट होटलमा १४ औँ
काठमाडौँ, १६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदैछ । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइ गर्न माग गर्दै आइतबार दायर
धनकुटा, १६ चैत । सरकारी जग्गा व्यक्तिको नाममा कायम गराएको आरोपमा मालपोत कार्यालय धनकुटाका तत्कालीन प्रमुख सुरेश थपलियासहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार