काठमाठौँ, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई
नुवाकोट, १५ फागुन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारवाही गरिने बताउनुभएको छ । विदुर नगरपालिका–५ को वडा कार्यालय भवनको माझीटारमा मंगलवार उद्घाटन
काठमाडौँ, १४ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संविधानले दिएको अधिकारका आधारमा आवास नहुनेलाई आवास र जमीन नहुनेलाई एक पटकका लागि जमीन उपलब्ध गराइने बताउनुभएको छ ।
काठमाडौँ, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य मनाकुमारी जिसीले देशभरका अस्पतालहरु रिफर सेन्टरको रुपमा नभई जनताको बाच्न पाउने नैसर्गिक अधिकारको लागि सेवा प्रदायक हुनुपर्नेमा जोड
काठमाडौं, १४ फागुन । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले मुलुक कृषिप्रधान भए पनि कृषि उपजको आयात बढी भएको र विप्रेषणबाट प्राप्त भएको रकम खाद्यान्नका लागि खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै किसानले
काठमाण्डौ, १४ फागुन । मंगलबार बोलाइएको संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ । आज अपरान्ह २ बजे सिंहदरबारमा बोलाइएको समितिको बैठक कोरम नपुगेपछि स्थगित गरिएको हो । बैठकमा सत्तारुढ
काठमाण्डौ, १४ फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचन समिति र अनुशासन समिति गठनका लागि बोलाइएको पार्टी केन्द्रीय कार्य समिति
काठमाडौँ, १४ फागुन । गृहमन्त्री रामबहादुर थापाले शहीदहरुले देखाएको बाटोबाटै समाजवाद निर्माणको आधार तयार भएको बताउनुभएको छ । आज यहाँ जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजित एक कार्यक्रममा बोल्दै
काठमाडौं, १४ फागुन । संसदमा स्वास्थ्य विमालाई देशब्यापी विस्तार गर्न माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । आज संसदमा नेकपाका सांसद खगराज अधिकारीले प्रस्ताव प्रस्तुत गर्दै सबै जिल्लामा स्वास्थ्य
काठमाडौँ, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्र कायम गराउनका लागि बुधबारदेखि मेची महकाली यात्रा गर्ने भएको छ । पार्टीका अनुसार यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने