काभ्रे, १ पौष । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले थप तीन लाख अस्लिन अनलाईन साइट बन्द गर्ने बताउनुभएको छ । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा पीएसटीएन एक्टेन्सन टेलिफोन एक्सचेञ्जको उदटन
काठमाडौँ, १ पौष । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुलाई सरकारको रचनात्मक प्रतिपक्षिको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले
काठमाडौँ, १ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले घरभाडा वापत लिएको सवै रकम फिर्ता गर्ने उद्घोष गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ती
काठमाडौं, १ पौष । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्रशम्शेर जबराको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका
काठमाडौँ, १ पौष । शनिवारदेखि सुरु भएको कांग्रेस महासमिति बैठकको बन्द सत्र शुरु भएसँगै केन्द्रीय कार्यसमितिले पारित गरेको प्रतिवेदनमाथि छलफल शुरु भएको छ । पार्टीको रणनीति, संशोधित विधान लगायतका विषयमा
भक्तपुर, २९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकास र समृद्धिमा अवरोध पुर्याए कारबाही गरिने बताउनु भएको छ । हनुमन्ते नदी सफाइ अभियानको ४२आँै
काठमाडौँ, २९ मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीलाई सक्षम, सुदृढ र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको छ । शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे महामन्त्री
काठमाडौं, २९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली तथा पुष्प कमल दाहाल प्रचण्डले स्थायी कमिटीको बैठकमा राजनीतिक प्रतिवेद पेश गर्दै सवै नेता तथा कार्यकर्ताहरु एक ढिक्का भई
काठमाडौँ, २९ मङ्सिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले काठमाडौं महानगरपालिका सांस्कृति, पुरातात्विक धरोहर भएको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाको २४ औं स्थापना दिवसको अवसरमा बोल्दै पोखरेलले काठमाडौं महानगरपालिका तथा
काठमाडौँ, २९ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले रवीन्द्र अधिकारीले आगामी दुई वर्षभित्रमा भुकम्पका कारण भत्कीएका सवै संरचनाहरुको पूनःनिर्माण गरिसक्कने दावि गर्नुभएको छ । काठमाडौं महानगरपालिकाको २४