काठमाडौँ, २० मङ्सिर । अर्थमन्त्री डा. युवराज खतिवडाले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गर्ने स्थानीय तहलाई अनुदान सहायता दिन नसकिने बताउनुभएको छ । बिहिबार काठमाडौंमा आयोजित अन्तर सरकारी वित्त परिषदको
काठमाडौँ, २० मङ्सिर । प्रोगसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल (पिन)द्वारा २०७२ सालको महाभुकम्प पछि क्षत विच्छ्यत भएका धार्मिक तथा पर्यटकिय सम्पदा लगायतका विभिन्न भौतिक संरचनाहरुको पुनःनिर्माण तथा इन्जिनियरहरुका समस्या तत्काल समाधान
जनकपुरधाम, २० मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको नौ महीनाको गतिविधिले जनतामा नैराश्य, अनिश्चितता सिर्जना गरेकाले राष्ट्र अराजकताको दल–दलमा फस्ने खतरा देखिएको उहाँले धारणा राख्नुभयो । मिडिया नेपालद्वारा
भक्तपुर, १९ मङ्सिर । पछिल्लो समय स्थानीय सरकारले कर बढाएको व्यापक विरोध आइरहेको समयमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले पर्यटकिय स्थल नगरकोट जाने पर्यटकलाई लगाउँदै आएको कर स्थगन गरेको छ ।
नुवाकोट, १९ मङ्सिर । नेविसंघ क्याम्पस इकाईका पूर्व अध्यक्ष र उपाध्यक्षसहित चारविरुद्ध जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ता भएको छ। विदुर नगरपालिका-४ का बादलमान श्रेष्ठ नुवाकोट आदर्श बहुमुखी नेविसंघका पूर्वइकाई अध्यक्ष
कास्की, १९ मङ्सिर । निवर्तमान युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले सरकारले आर्थिक अवस्थालाई सुधार गर्दै लगेकाले आगामी वर्षमा बृद्धाभत्ता पाँच हजार पुर्याउने बताउनुभएको छ ।
काठमाडौँ, १९ मङ्सिर । सरकारले चार देशका लागि सिफारिस गरेका राजदूतका बारेमा आइतबार संसदीय सुनुवाई गर्ने भएको छ । संसदीय सुनुवाई विशेष समितिको आज विहान बसेको बैठकले चारै देशका लागि
काठमाडौँ, १९ मङ्सिर । प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेसको प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । मंसिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा
बुटवल, १९ मङ्सिर । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको बताउनुभएको छ । बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकको बारेमा
बुटवल, १८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चालु दशवर्षमा समाजवादको आधार निर्माण भइसक्ने बताउनुभएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघले वाणगंगामा आयोजना गरेको दशौँ महोत्सवको