धादिङ, ४ पौष । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौड्यालले प्रदेश सरकारले गरेका विकास निर्माणका निम्ती गरेका कामहरु केही समयमा नै जनताले देख्ने र अनुभुत गर्न पाउने बताउनुभयो । धादिङको
काठमाडौँ, ४ पौष । संघीय संसदको राज्य व्यवस्था समितिले देशभर जप्रतिनिधिविहिन बनेका सवै स्थानमा आगामी बैशाख भित्रमा उपनिर्वाचन गराउन गृह मन्त्रालय र निर्वाचन आयोगलाई निर्देशन दिएको छ । बुधबार समितिको
काठमाडौँ, ४ पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा नेताहरुले मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने माग राखेका छन् । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिवारदेखि सुरु भएको छलफलका क्रममा आज नेताहरुले
काठमाडौँ, ३ पौष । संघीय संसदको हिउँदे अधिवेशन आगामी पुष ११ गते बुधबार सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुष ११ गते बुधबार दिउँसो चार बजे संसदको
काठमाडौँ, ३ पौष । प्रतिनिधिसभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले देशभर रहेका शिक्षा र स्वास्थ्य क्षेत्रका समस्यालाई समाधान गर्न तत्कालै अनुगमनलाई तिव्रता दिने भएको छ । आज समितिको कार्यालय सिंहदरबारमा
काठमाडौँ, ३ पौष । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पसिना बगाउने श्रमिकले अपमानित बननुपर्ने अवस्थाको अन्त गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८ का
काठमाडौं, ३ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन । प्रधानमन्त्री ओलीले ट्विट गर्दै उनले श्रद्धाञ्जलि अर्पण गरेका छन । ‘पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको
काठमाडौं, ३ पौष । नेपाल इञ्जिनीयर्स एशोसिएशनको नयाँ नेतृत्वका लागि ३२ औँ कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहका उम्मेदवार अत्यधिक स्थानमा विजयी भएका छन् । यहाँ सोमबार सम्पन्न मतगणनामा अध्यक्षमा चार हजार
काठमाडौँ, २ पौष । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालमा समृद्ध नेपाल सुखि नेपाली बनाउन देशमा भएको स्रोत तथा साधनको प्रयोग गरी आर्थिक उपार्जन गर्नुपर्नेमा जोड दिनुभयो
काठमाडौं, २ पौष । अनसनरत शेयर लगानीकर्ताले उठाएको पुँजी बजार सुधारको मागलाई नेपाली कांग्रेसले समर्थन गरेको छ । सोमबारदेखि नेपाल स्टक एक्सेन्ज कार्यालय अगाडी अनसन बसेका शेयर लगानीकर्ता स्थलमै पुगेर प्रवक्ता