काठमाडौँ, ४ मंसिर। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र फ्रान्सका राजदूत फंसोआ जाविये लेजेबिच भेटवार्ता भएको छ । आज गृहमन्त्रालयमा भएको भेटवार्ता नेपाल–फ्रान्स सम्बन्ध, द्धिपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको
काठमाडौं, ४ मंसिर । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले चाकडी र घुसको
काठमाडौं, ४ मंसिर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रगतिका विषयमा छलफल गर्न संसदको विकास तथा प्रविधि समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । मंगलबार ११ बजेका लागि बोलाएको बैठकमा १२
काठमाडौँ, ३ मंसिर । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन गन्तव्य मुलुकसँग नयाँ उचाईबाट समझदारी गरिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय व्यावसायिक पहल
लमजुङ, ३ मंसिर । नेकपा माओवादी (क्रान्तिकारी) लमजुङले आज पार्टी परित्याग गरी अध्यक्षसहित जिल्ला कमिटी नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विलय भएको छ । नेकपाले राष्ट्र विकासका लागि थालेको अभियान
काठमाडौँ, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसत्तावाद उन्मुख सरकारको नियत र अधिनायकवादी चरित्र सदाका लागि अन्त्य गर्न पार्टीले शसक्त प्रतिकार गर्नुपर्ने बताउनुभएको
चितवन, ३ मंसिर । (राजेन्द्र आचार्य) स्व. प्रकाश दाहाल (साकार) को प्रथम स्मृति दिवश चितवनमा रक्तदान कार्यक्रम गरी विशेष रुपमा मनाईएको छ । तत्कालीन माओवादी केन्द्र र एमाले निकट ४
काठमाडौँ, २ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई महीना थप भएको छ । आज पार्टी केन्द्रीय
काठमाडौं, २ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्नि प्रसाद सापकोटाले अबका दिनमा बर्तमान सरकारले जनताले दिएको जनमतको आधारमा काम गर्दै काममा ब्रेक–थ्रु
काठमाडौँ, २ मंसिर । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जनसभा र प्रदर्शनमा विप्लव नआउने भएका छन् । यही मंसिर ८ गते नेकपाले काठमाडौंमा गर्ने जनसभामा विप्लव नआउने