एजेन्सी, २० बैशाख । अमेरिकी राष्ट्रपतिको चुनावमा भएको भनिएको हस्तक्षेपबारे तयार पारेको मुलर प्रतिवेदनपछि डोनल्ड ट्रम्पलाई क्लिन चिट दिएको विषयले अमेकिरी सिनेटमा विवाद भएको छ । अमेरिकी हाउस् अफ रिप्रिजेन्टेटिभमा
एजेन्सी, २० वैशाख । बंगालको खाडीको दक्षिण पूर्वीमा बनेको समुन्द्री फानी चक्रावत भारतको ओडिसा राज्यस्थित पुरी समुद्री तटमा पुगेको जनाएको छ । भारतको ओडिसमा १५ जिल्लाबाट ११ लाख मानिसलाई सुरक्षित
एजेन्सी, १९ बैशाख । बेलायती रक्षामन्त्री गभिन विलियम्सन पदबाट बर्खास्तीमा परेका छन् । बेलायतको प्रधानमन्त्री कार्यालयले विलियम्सनले प्रधानमन्त्रीको विश्वास गुमाएपछि उनलाई पदबाट हटाइएको जनाएको छ । राष्ट्रिय सुरक्षा परिषद् बैठकको
एजेंसी, १८ बैशाख । भारतमा माओवादीको आक्रमणबाट १६ जना सुरक्षाकर्मीहरुको मृत्यु भएको छ । बीबीसीका अनुसार भारतको महाराष्ट्रमा माओवादीहरूले सुरक्षाकर्मी चढेको २५ वटा भन्दा बढी गाडीमा आगो लगाई जलाएको जनाएको
एजेन्सी, १८ वैशाख । जापानमा युवराज नरुहितोले राजगद्दी सम्हालेका छन् । आजदेखि औपचारिक रुपमा युवराज नारुहितोले गद्दी सम्हालेसँगै जापानले नयाँ सम्राट पाएको हो । नारुहितो जापानको १२६ औं सम्राट बनेका
एजेन्सी, १८ वैशाख । श्रीलङ्कामा गएको अप्रिल २१ मा शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती आक्रमणमा ज्यान गुमााएका २५३ जना मध्ये ४२ जना विदेशी नागरिक रहेका अधिकारीहरुले मङ्गलबार पुष्टि गरेका छन् ।
एजेंसी, १८ बैशाख । जापानका राजा अकिहितोले राजगद्दी त्यागेको घोषणा गरेका छन् । जापानको राजदरबारमा आयोजित विशेष समारोहमा उनले जनताका नाममा संबोधन गर्दै आफ्नो राजकीय शक्ति सांकेतिक रुपमा जनतामा हस्तान्तरण
एजेन्सी, १७ बैशाख । अमेरिकाका डेपुटी अटर्नी जनरल रोड रोजेन्स्टाइनले राजीनामा दिएका छन् । सन २०१६मा सम्पन्न राष्ट्रपति चुनावमा ट्रम्पलाई सहयोग पुग्ने गरी रुसले दखल दिएको आरोपका सम्बन्धमा छानबिन गर्न रोजेन्स्टाइनले
एजेन्सी, १६ बैशाख । सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकाको सरकारले अनुहार ढाक्ने सबै कपडामाथि प्रतिबन्ध लगाएको छ । गएको २१ अप्रिलमा आतंकवादी समूहले गराएको ‘इस्टर’ को दिन भएको सिलसिलाबद्ध आत्मघाती हमलामा
एजेन्सी, १६ वैशाख । स्पेनको संसदीय निर्वाचनमा सत्तारुढ सोसलिस्ट वर्कर पार्टीले अन्य प्रतिष्पर्धी दलहरुलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको छ । पहिलो स्थान हासिल गरेसँगै समाजवादी नेता पेड्रो सान्चेजको