एजेन्सी, १६ जेठ । हङ्गेरीको राजधानी बुडापेस्टस्थित ड्यानुब नदीमा डुङ्गा पल्टिँदा ७ को मृत्यु भएको छ १९ जना बेपत्ता भएका छन् । स्थानीय समयानुसार बुधवार राति १० बजेतिर नदीको किनारमा
नयाँ दिल्ली, १६ जेठ । भारतमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले दोस्रो पटक प्रधानमन्त्री पदको सपथ आज बिहीबार लिँदैछन् । मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले साँझ ७ बजे सपथ ग्रहण
एजेंसी, १५ जेठ । चीनको हुनान प्रान्तको कोइला खानी दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । लोङटान नगरको झिङलोङ कोइला
एजेन्सी, १५ जेठ । नाइजेरियाको एक गाँउमा आक्रमणमा परेर कम्तिमा २३ जना को मृत्यु भएको छ । नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मङ्गलबार भएको आक्रमणमा २३ स्थानीयको मृत्यु भएको प्रहरीले
एजेन्सी, १५ जेठ । भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण ६ जनाको मृत्यु भएको छ भने दर्जनौं बिरामी भएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ५८ किलोमिटर
एजेन्सी, १४ जेठ । युरोपेली मुलुक अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जलाई संसदबाट हटाएको छ । उनको सत्ता गठबन्धनमा रहेका एक नेताको नशालु पदार्थ सेवन गरिरहेको भिडियो सार्वजनिक भएपछि संसदको विशेष वैठक
एजेन्सी, १४ जेठ । उत्तरी ब्राजिलको कारागारमा कम्तीमा ४२ कैदी मृत भेटिएका छन् । अमेजनस राज्यको एक कारागारमा भएको झडपमा १५ जनाको ज्यान गएको १ दिनपछि ठूलो संख्यामा कैदीबन्दी मृत
एजेन्सी, १३ जेठ । अफ्रिकी मुलुक कंगोमा रहेको माइ–न्दोम्बे तालमा डुंगा डुब्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेमा १२ महिला, ११ बालबालिका र सात पुरुष
एजेन्सी, १३ जेठ । बलिउड अभिनेता अजय देवगनका बुवा तथा चर्चित द्वन्द्व निर्देशक वीरू देवगनको निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सोमबार मुम्बईस्थित सूर्या अस्पतालमा उपचारका क्रममा निधन भएको
एजेन्सी, १३ जेठ । स्पेनमा एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । बार्सिलोना बस्दै आएका २२ वर्षीय स्याङ्जा विरूवा गाउँपालिका–६, चिन्नेबास स्थायी घर भएका पुजन कोइरालाको शनिबार