दमौली, ८ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको प्राविधिक शिक्षा पढ्ने चाहना पूरा गर्न गाउँपालिकाले आफ्नै शिक्षालय खोल्ने तयारी गरेको हो ।
कास्की, ७ असोज । पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ
काठमाडौँ, ७ असोज । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय
बाँके, ६ असोज । राप्तिसोनारी गाउँपालिका–८ ओभरीस्थित बाँके राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाले विद्यार्थीलाई प्रकृति र वनयजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गराएको छ । शुक्रबार निकुञ्ज संरक्षणमा रहेको
काठमाडौँ, ५ असोज । सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुको बैठकले सहमतिको सात बुँदे मस्यौदापत्र तयार गरेको छ । आज शिक्षा मन्त्रालयमा
काठमाडौँ, ५ असोज । राष्ट्रिय मानव अधिकार आयोगले शिक्षक समुदायले उठाएका न्यायोचित मागहरूको सम्बोधन गरी बालबालिकाको पठनपाठन अधिकारप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ । “आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति
काठमाडौँ, ५ असोज । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकको ‘सार्वजनिक विद्यालयको शिक्षकको आचरण’ सम्बन्धी परिच्छेद–८ को दफा ७१ देखि ८३ सम्म संशोधन र केही अन्य व्यवस्थाले शिक्षकलाई हतोत्साही पार्ने भन्दै
काठमाडौँ, ४ असोज । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ । गत साउन २६ र २७ गते सञ्चालन भएको २०७९ सालको पूरक
काठमाडौँ, ४ असोज । नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियुले मदन भण्डारी मेमोरियल लेक्चर सिरिजको प्रथम संस्करण सम्पन्न गरेको छ । अनेरास्ववियु उपत्यका विशेष वागमती प्रदेश कमिटीले आज काठमाडौँमा आयोजना गरेको
काठमाडौँ, ४ असोज । काठमाडौँको ट्राफिक अवस्था आज पनि अस्तव्यस्त भएको छ । शिक्षा विधेयकको विरोधमा बुधबारदेखि नै काठमाडौंमा शिक्षकहरूले प्रदर्शन थालेपछि ट्राफिक अवस्था अस्तव्यस्त हुन पुगेको हो । बुधबारदेखि