काठमाडौँ, १२ फागुन । नवनियुक्त उपकुलपति केशरजंग बरालले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभाग खारेज गरी स्कुल मोडलमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । उनले शुक्रबार पदभार ग्रहणपछि कार्ययोजना र सोचपत्र सार्वजनिक
पोखरा, १० फागुन । पोखरा कलेज अफ म्यानेजमेन्टबाट स्नातक तहमा दीक्षित विद्यार्थीहरुको ग्राजुएसन समारोह सम्पन्न भएको छ । समारोहमा बिबिए र बिसिआईएस विषय अध्ययनरत कलेजका ८३ जना विद्यार्थीहरुलाई कलेजले सम्मान
काठमाडौँ, १० फागुन । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा केशरजंग बराल नियुक्त भएका छन् । बराललाई त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नियुक्ति पत्र दिएको बताइएको छ ।
काठमाडौँ, ९ फागुन । सरकारविरुद्ध एमाले निकट अनेरास्ववियुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । अध्यक्ष समिक बडालले हिजो एक विज्ञप्ती जारी गर्दै सरकारविरुद्ध पाँच बुँदे आन्दोलनका कार्यक्रमहरु घोषणा गर्नुभएको हो
काठमाडौँ, ६ फागुन । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । यही फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा बसेको तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय
काठमाडौँ, ६ फागुन । २०८१ सालमा हुने कक्षा १२ को वाषिर्क परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार कक्षा १२ को साधारण,
सुर्खेत, ५ फागुन । बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको सल्यानको कालीमाटी गाउँपालिका–७ आम्बासामा रहेको मनकामना प्राथमिक विद्यालयमा बिहान १० बजे प्रार्थना घण्टी बज्छ, हरेक पिरियड घण्टी पनि बज्छ र चार बजे
काठमाडौँ, ४ फागुन । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ । त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतिकरणमा सहभागी भएकाहरुको अन्तर्वार्ता आइतबार हुने जनाएको छ । समितिको
काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् । आज भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं
काठमाडौँ, १ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति भएको बताएका छन् । आजदेखि काठमाडौँको पाशुपत क्षेत्रमा आयोजना गरिएको श्रीमद्भागवत् ज्ञान महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति