काठमाडौँ, २७ साउन । नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ पुगेको छ । गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण पनि बढेको हो । गत आव प्रत्येक
ललितपुर, २६ साउन । ललितपुर महानगरपालिकाले ‘बीउ एटिएम’ सञ्चालनमा ल्याएको छ । उक्त महानगरपालिकाले शहरी खेती साझेदारी कार्यक्रम अन्तर्गत कृषकहरुलाई उन्नतस्तरको बीउ एटियममार्फत् उपलब्ध गराउने गरी एटिएम सञ्चालनमा ल्याएको हो
काठमाडौँ, २६ साउन । आइतबार शेयर बजारमा परिसूचक नेप्से घटेको छ । नेप्से ४ दशमलव ८४ अंकले घटेर १ हजार २ सय ३३ दशमलव ७४ अंकमा बन्द भएको छ ।
काठमाडौँ, २६ साउन । आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ७० हजार रुपैयाँमै कारोबार भइरहेको छ भने तेजावी सुन स्थिर रहँदै प्रतितोला ६९
काठमाडौँ, २६ साउन । नेपाल राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको विनिमय दर निम्नानुसार रहेको छ,
काठमाडौँ, २५ साउन । धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर रु दुई अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ मूल्यमा खरीद
काठमाडौँ, २५ साउन । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।
काठमाडौँ, २४ साउन । एन आई सी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल बुटवलबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीहरुलाई उक्त हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा
काठमाडौँ, २४ साउन । आज शुक्रबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । आज सुनको मूल्य स्थिर रहँदै छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमै कारोबार भइरहेको छ भने तेजावी सुन स्थिर
काठमाडौँ, २४ साउन । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।