नेपालले एक लाख मास्क चीनलाई सहयोग गर्ने  

काठमाडौँ, २३ माघ । नेपाल सरकारले एक लाख मास्क चीन सरकारलाई उपलब्ध गराउने भएको छ  ।

वुहानबाट फैलिएको कोरोना भाइरसले चीन आक्रान्त भइरहेका बेला सावधानी अपनाउन नेपाल सरकारले तत्काल एक लाख मास्क उपलब्ध गराउने भएको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति कार्ययोजनाअनुरूप तयारीमा जुट्न रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई बालुवाटारमा बोलाएर निर्देशन पनि दिएका छन् ।

नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ मास्क चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा

धनुषा, २९ भदाै । धनुषाको हंसपुर नगरपालिका–५ (साविक सुगा निकास गाउँ विकास समिति) का ३६५ परिवारले नापजाँच सम्पन्न भएको करिब

काठमाडौँ, २९ भदाै । जनसंख्या वनावटमा आएको तिव्र परिवर्तन समाजवादको आधार निर्माणको आधार हुने विज्ञहरुले बताएका छन् । घट्दो जन्मदर,बढ्दो

काठमाडौँ, २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेले अझै पनि सांसद खरिद–बिक्रीको राजनीति नछाडेको